समाचार Archives | Page 6267 of 8515 | Khabarhub Khabarhub

प्रदेश २ मा कोरोनाको ग्राफ ओरालो लाग्दै, संक्रिय संक्रमित सात हजार

जनकपुरधाम– प्रदेश २ मा कोरोना संक्रमणको संख्या आरालो लाग्न थालेको छ । एक साता यता दिनहुँ कोरोना संक्रमणको दर घट्दै गएको हो । शुक्रबार मात्रै प्रदेश २ मा करिब साढे चार सय जनाले कोरोना जितेर घर फर्केका छन् भने आठै जिल्लामा जम्मा ९६ जना नयाँ संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार अहिले संक्रमित…