Live on
Your Voice, Your Power
उदयपुर– जिल्ला अस्पताल उदयपुरमा फोहोरमैला व्यवस्थापनका लागि भवन निर्माण गर्न लागिएको छ । अस्पतालमा मेडिकलजन्य फोहोर व्यवस्थापनमा समस्या उत्पन्न हुन थालेपछि भवनको निमार्ण गर्न लागिएको हो । जिल्ला अस्पताल परिसरमा फोहरमैला व्यवस्थापन भवन निर्माण कार्य भईरहेको छ । ५० बेडको अस्पताल भएपनि मेडिकल फोहोरको व्यवस्थापन नहुँदा अस्पताल प्रशासनले दुखको साथ फोहरमैला व्यवस्थापन गर्दै आएको थियो…