Live on
Your Voice, Your Power
चितवन- प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको पूर्व पश्चिम राजमार्गको पुलचोक–गोन्द्राङ– ६ लेन सडकको आज उद्घाटन गरेका छन्। नेपाल सरकारको आफ्नै लगानी निर्मित भैरहवा, वीरगन्ज, पोखरा र काठमाडौंको मध्यभागमा पर्ने उक्त सडक एसियाली मापदण्डअनुसार बनाइएको छ । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश विकासमा पूर्वाग्रह र मतभेद नराखी काम गर्न आग्रह गर्दै पूर्व–पश्चिम राजमार्गलाई थप…