Live on
Your Voice, Your Power
कैलाली- चोरी मुद्दाका फरार अभियुक्तलाई प्रहरीले १० वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका २ बस्ने वर्ष ५० का गोविन्दराज अवस्थी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी प्रतीक विष्टका अनुसार उनी २०६५ मंसिर ५ गते कैलालीको साबिक मालाखेती गाविस ७ मा यार्सागुम्बा लगायत नगद तथा जिन्सी सामान चोरीमा संलग्न रहेको…