समाचार Archives | Page 6305 of 8530 | Khabarhub Khabarhub

नेपाललाई उच्च शिक्षाका लागि सात अर्ब २० करोड सहयोग गर्ने विश्व बैंकको घोषणा

काठमाडौँ– विश्व बैंकले नेपालको उच्च शिक्षाको गुणस्तर सुधारका लागि रु सात अर्ब २० करोड (६० मिलियन अमेरिकी डलर) सहयोग गर्ने घोषणा गरेको छ । बैंकको कार्यकारी निर्देशक बोर्डले उच्च शिक्षाको गुणस्तर सुधार, अनलाइन शिक्षाको स्तर वृद्धि तथा विपन्न एवं कमजोर विद्यार्र्थीका लागि शैक्षिक संस्थाहरूमा पहुँच विस्तार गर्न उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो ।…