समाचार Archives | Page 6316 of 8531 | Khabarhub Khabarhub

पश्चिमी वायुको प्रभाव : दिउँसो देशका अधिकांश भेगमा वर्षाको सम्भावना

काठमाडौँ-  मुलुकभर पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज पनि विभिन्न स्थानमा वर्षाको भएको छ । जल तथा मौसस पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन/चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै  स्थानहरुमा मेघगर्जन/चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना…