समाचार Archives | Page 6343 of 8545 | Khabarhub Khabarhub

प्रतिनिधिसभा विघटनको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौँ– प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आजको बहस सकिएको छ । रिटहरूमाथिको सुनुवाइमा प्रवेश नै नगरी मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । न्यायधीसद्वय आनन्दमोहन भट्टराई र दीपकुमार कार्कीको न्यायिक निष्पक्षतामाथि प्रश्न उठेपछि संवैधानिक इजलास मुल मुद्दामा प्रवेश नगरी स्थगित भएको हो। महान्यायाधिवक्ता रमेश बडाल, पूर्वमहान्यायाधिवक्ता अग्नि खरेल, वरिष्ठ अधिवक्ता सुशील पन्तलगायत सरकार पक्षका वकिलहरूले भट्टराई र कार्कीबाट न्यायिक…