समाचार Archives | Page 6345 of 8552 | Khabarhub Khabarhub

खोप लगाउनेलाई चिया बिस्कुट खुवाउँदै महानगर 

काठमाडौँ- कोरोनाविरुद्धको खोप लगाउन जानेहरुलाई काठमाडौँ महानगरपालिकाले चिया र बिस्कुट खुवाउने भएको छ । सबै खोप केन्द्रमा खोप लगाएपछि केही समय आराम गर्ने र आराम गर्ने क्रममा दिक्क नहोस् भनेर चिया बिस्कुट खुवाउने प्रवन्ध गरिएको महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए । शाक्यले ६० देखि ६४ वर्ष उमेर समूहका करिब १ लाख नागरिकलाई चिनियाँ खोप…