समाचार « Khabarhub

महेश बस्नेतको किल्लामा तीन पत्रकारको उम्मेदवारी

काठमाडौं- आगामी फागुन २१ मा आयोजना हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनमा भक्तपुर २ मा तीन सञ्चारकर्मीबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । यो क्षेत्र नेकपा एमालेका सचिव महेश बस्नेतको गढ मानिन्छ । यहाँबाट नेपाली कांग्रेसले कवीर राणालाई टिकट दिएको छ । देशान्तर मिडिया ग्रुपका अध्यक्ष कविर राणा पत्रिका रेडियो सञ्चालक हुन् । देशान्तर साप्ताहिकको प्रधानसम्पादक रहेका…