Live on
Your Voice, Your Power
काठमाडौँ– सरकारले रासायनिक मल आयातका लागि भारतसँग 'जी टु जी' मार्फत खरिद प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नेपाल सरकार र भारत सरकारबीच रासायनिक मलको आयातका लागि जी टु जी मार्फत खरिद प्रक्रिया अगाडि बढाउन…