समाचार Archives | Page 6370 of 8551 | Khabarhub Khabarhub

भारतमा  घट्दै संक्रमण र मृत्यु दर, थप १ लाख २६ हजारमा संक्रमण

काठमाडौँ-  दोस्रो लहरको संक्रमणको 'हटस्पट' बनेको भारतमा संक्रमितको दैनिक वृद्धिमा कमी हुँदै गएको छ  । डेढ महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख २६ हजार ६९८  जनामा संक्रमण भएको छ । यो संख्या सोमबारको तुलनामा २६ हजारले कम हो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ८१…