Live on
Your Voice, Your Power
सुर्खेत- सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ को वडा अध्यक्षमा नेपाली कांग्रेसका दिनेश खत्री निर्वाचित भएका छन् । उनी प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवारलाई ४० मत बढी ल्याएर निर्वाचित भएका हुन् । आइतबार सकिएको वडा नम्बर १ को मतगणनाअनुसार कांग्रेसका खत्रीले १ हजार ४८४ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका गंगाराम सुनारले १ हजार ४४४ मत ल्याएका…