Live on
Your Voice, Your Power
काठमाडौँ- सरकारले सबै कर्मचारीको तलब २ हजार रूपैयाँ बढाएको छ । कर्मचारीको दर्जा अनुसार प्रतिशतले तलब बढाइने गरेकोमा यसपटक कार्यालय सहयोगीदेखि मुख्य सचिवसम्मको तलव समान २ हजार रुपैयाँ बढाइएको हो । बजेट भाषण गर्दै अर्थमन्त्री बिष्णु पौडेलले तलबमानमा अपेक्षा गरे अनुसार वृद्वि गर्ने अनुकुल परिस्थिती नभए पनि मनोबल उच्च बनाउन सबै कर्मचारिको तलव २ हजार…