Live on
Your Voice, Your Power
पोखरा- जिल्ला प्रशासन कार्यालय कास्कीले निर्वाचनको मौन अवधिभर मदिराजन्य सामग्री बिक्री वितरण गर्न पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ । ३० वैशाखमा हुने हुने स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न मौन अवधिभर मदिराजन्य सामग्रीहरूको बिक्री वितरणमा पूर्ण रुपमा बन्द गर्न कार्यालयले उर्दी जारी गरेको हो । निर्वाचन प्रचार प्रसारमा रक्सी पिएर हिंसात्मक गतिविधि…