समाचार « Khabarhub

धोनीको कप्तानीमा चेन्नाई तेस्रो जितको खोजीमा

काठमाडौँ - इण्डियन प्रिमियर लिग आईपीएलमा आइतबार २ खेल हुँदैछन् । भारतको मुम्बईस्थित वानखेडे स्टेडियमा दिउँसो पौने ४ बजे  दिल्ली क्यापिट्ल्स र लखनउ सुपर जायन्ट्स भिड्दै छन् । दिल्ली पाँचौँ जितको खोजीमा छ भने लखनउ सातौँ जित निकाल्ने योजनामा छ । ८ खेलमा ४ मा जित निकालेको दिल्ली ८ अंकसहित तालिकाको छैटौँ स्थानमा छ ।…