समाचार « Khabarhub

नेपाली कांग्रेस धोकेबाज पार्टी हो: राप्रपा 

भक्तपुर– राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूले नेपाली कांग्रेस पार्टी धोकेबाज भएकाले अब जनताले भोट नदिएर सजाय दिनुपर्ने बताएका छन् । राप्रपा जिल्ला समिति भक्तपुरले शनिबार गरेको पत्रकार सम्मेलनमा स्थानीय निर्वाचनमा भक्तपुरको चाँंगुनारायण नगरपालिका क्षेत्रमा कांग्रेसले राप्रपालाई सहयोग गर्ने लिखित सहमति भएर पनि अहिले सहमति भंग गरी धोका दिएको जनाइएको छ । १४ मंसिर ०७६ मा सम्पन्न…