समाचार « Khabarhub

समयमा विद्युत्को महसुल नबुझाएको भन्दै उपमहानगरपालिकाको लाइन काटियो

दाङ- समयमा विद्युत्को महसुल नबुझाएको भन्दै आज तुलसीपुर उपमहानगरपालिका कार्यालयको विद्युत् लाइन काटिएको छ । विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरका प्रमुख ज्ञानबहादुर फर्सालका अनुसार कार्यालयको चार महिना र लामो समयदेखिकोे सडक बत्तीको बक्यौता रकम नबुझाउँदा लाइन काटिएको हो । चार महिनाको महसुल करिब रु डेढ लाख हुन आउछ । सडक बत्तीको रु ८० लाख रुपैया…