समाचार « Khabarhub

आज ‘विश्व औलो दिवस’ मनाइँदै

काठमाडौँ- 'औलोको भार कम गर्न नयाँपनमा जोड दिऔँ र जीवन बचाऔँ' भन्ने नाराका साथ यस वर्ष ‘विश्व औलो दिवस’ मनाइँदै छ। विश्व स्वास्थ्य संगठनले सन् २००८ मा २५ अप्रिललाई विश्व औलो दिवसका रूपमा मनाउने घोषणा गरे अनुरूप नेपाले यो दिवस मनाउने गरिन्छ । नेपालले सन् २०२५ सम्म औलो निवारण गर्ने लक्ष्य लिएको छ । स्वास्थ्य…