समाचार « Khabarhub

भरतपुरका ५० कांग्रेस नेताले राजीनामा दिँदै भने– कांग्रेस माओवादीकरण भयो

चितवन– स्वतन्त्र अभियानका लागि भन्दै भरतपुर महानगरपालिका–१७ बेलुवा टोलका ५० कांग्रेस नेता तथा कार्यकर्ताले शनिबार सामूहिक राजीनामा दिएका छन् । भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार नेकपा (माओवादी केन्द्र) लाई नछाड्न भरतपुरका कांग्रेस नेता तथा कार्यकर्ताले नेतृत्वलाई दबाब दिँदै आएका छन् । स्थानीय अगुवा प्रकाश कँडेलको अगुवाइमा उनीहरूले शनिबार औपचारिक कार्यक्रम गरी पार्टीबाट राजीनामा दिएको घोषणा गरेका…