Live on
Your Voice, Your Power
अडियो सुन्नुहोस्ः राष्ट्र बैंकका गभर्नर अधिकारीलाई हटाउने सरकारको निर्णय गलतः एमाले नेकपा एमालेले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी हटाउने सरकारको निर्णय गलत भएको आरोप लगाएको छ । मुलुकको आर्थिक अवस्थाका सम्बन्धमा आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एमालेले अर्थमन्त्रीकै दबाबमा आफ्नो असफलता ढाक्न गभर्नरलाई कारबाही गरिएको भन्दै कारबाही गर्ने सरकारको निर्णय गलत भएको आरोप लगाएको…