समाचार « Khabarhub

पहाडी भू-भागका केही स्थान हल्का वर्षाको सम्भावना

काठमाडौँ - स्थानीय र पश्चिमी वायुको प्रभाव देशभर सामान्य परेको छ। जसका कारण आज पहाडी भू-भागका केही स्थान हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाकाअनुसार सोमवार बिहान पहाडी भू-भागमा आंशिक बदली रहे पनि बाँकी भू-भागको मौसम सामान्यतः सफा रहेको छ। दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही…