समाचार « Khabarhub

चाहेको काम गर्न बजेटमा कमी हुने छैनः शिक्षामन्त्री पौडेल

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षामा चाहेको काम गर्न बजेटको कमी नहुने बताएका छन् । मंगलबार सार्वजनिक विद्यालयको सुधारको लागि शिक्षा नीति तथा कार्यक्रम विषयक अन्तरिक्रयामा मन्त्री पौडेलले उपत्यकाका शिक्षा, विकास तथा समन्वय इकाइका प्रमुख, स्थानीय तहका शिक्षा शाखा प्रमुख र प्रधानाध्यापकहरूसँग यस्तो बताएका हुन् । उनले शिक्षा सुधार गर्ने पदीय जिम्मेवारी आफूहरूको…