समाचार « Khabarhub

पीएनजीद्वारा नेपाललाई २ सय ९३ रनको लक्ष्य

काठमाडौँ– पहिलो एक दिवसीय सिरिजअन्तर्गत पपुवा न्यूगिनी पीएनजीले नेपाललाई २ सय ९३ रनको लक्ष्य दिएको छ । काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पीएनजीले निर्धारित ओभरमा ८ विकेट गुमाएर २ सय ९२ रन बनाएको हो । नेपालका लागि कमल ऐरी, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरीले २–२ विकेट लिए भने कप्तान सन्दीप…