समाचार « Khabarhub

काँग्रेसले एक्लै जित्ने ठाउँमा गठबन्धन हुँदैन– प्रवक्ता महत

काठमाडौँ– नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धन बिना नै काँग्रेसले चुनाव जित्ने ठाउँमा गठबन्धन नहुने केन्द्रीय सदस्यहरूको मत रहेको बताएका छन् । आज बसेको केन्द्रीय समिति बैठकबारे पत्रकारहरूलाई जानकारी दिदैँ प्रवक्ता महतले गठबन्धन गर्दा पार्टीले जित्ने ठाउँमा मात्र गठबन्धन गर्नुपर्ने र काँग्रेसले चुनाव जित्ने ठाउँमा गठबन्धन गर्न नहुने केन्द्रीय सदस्यहरूको धारणा रहेको बताए ।…