Live on
Your Voice, Your Power
काठमाडौँ– जातीय विभेदविरुद्धको दुईदिने राष्ट्रिय कार्यशाला काठमाडौँ घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । ५७ औँ जातीय तथा रङ्गभेदविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले गरेको जातीय विभेदविरुद्धको राष्ट्रिय कार्यशालाले मंगलबार १६ बुँदे काठमाडौँ घोषणापत्र जारी गरेको हो । घोषणापत्रमा जातीय विभेद उम्मूलन तथा दलित समुदायमाथि भएको विभेद अन्त्यका १६ बुँदाहरू समावेश…