समाचार Archives | Page 6617 of 8653 | Khabarhub Khabarhub

बुधबारदेखि कास्कीमा एक हप्ता निषेधाज्ञा

पोखरा– कास्कीमा बुधबारदेखि एक साता निषेधाज्ञा लागू गरिने भएको छ। कोरोना संक्रमणको दर बढेपछि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले यस्तो निर्णय लिएको हो। कास्कीमा १५ गते बिहान ६ बजेदेखि २१ वैशाख राति १२ बजेसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए। निषेधाज्ञा अवधिभर एम्बुलेन्स, दमकलसहित अत्यावश्यकबाहेक अरु…