Live on
Your Voice, Your Power
राष्ट्रियसभा सदस्यद्धारा सपथ ग्रहण राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज सिंहदरबारमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरूलाई सपथ खुवाएका हुन् । नवनिर्वाचित सदस्यमा जयन्तीदेवी राई, सोनाम गेल्जेन शेर्पा, गोपालकुमार बस्नेत, उर्मिला अर्याल, मोहम्मद खालिद, गोमादेवी तिमिल्सिना, कृष्णप्रसाद पौडेल, कमला पन्त र भुवनबहादुर सुनार छन् । त्यस्तै नवनिर्वाचित सदस्य…