Live on
Your Voice, Your Power
काठमाडौँ– बाल स्वास्थ्य चिकित्सकहरूको संस्था 'नेपाल पेडियाट्रिक सोसाइटी'ले कोरोना भाइरसको संक्रमण बढेको भन्दै बालबालिकालाई संक्रमण हुनबाट जोगाउन पाँच बुँदे सुझाव दिएको छ । कोभिड–१९ को संक्रमणको जोखिममा बालबालिकाहरु रहेको भन्दै सोसाइटीले उनीहरुलाई संक्रमण हुनबाट जोगाउन पाँच बुँदे सुझाव दिएको हो । आइतबार विज्ञप्ति जारी गर्दै सोसाइटीले बालबालिकाहरुलाई अनावश्यक घर बाहिर नलैजान सुझाव दिएको छ भने…