Live on
Your Voice, Your Power
काठमाडौं - बिहीबार अमेरिकी विकास सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी)माथि प्रतिनिधिसभामा छलफल हुने कार्यसूची सार्वजनिक भएपछि सत्ता गठबन्धनका नेताको भेट बाक्लिएको छ। सभामुख अग्निप्रसाद सापकोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल ‘प्रचण्ड’लाई भेट्नुलाई महत्वका साथ हेरिएको छ। प्रतिनिधि सभाको बैठकमा एमसीसी बारे छलफलको सम्भावित कार्यसूची सार्वजनिक भएपछि प्रचण्ड र सभामुख सापकोटाबीच भेटवार्ता भएको हो। अध्यक्ष…