समाचार Archives | Page 6662 of 8641 | Khabarhub Khabarhub

२०८ जना नेता–कार्यकर्ता रिहा गर्न जसपाले लेख्यो सरकारलाई पत्र

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)ले विभिन्न अभियोगमा जेलमा रहेका आफ्ना २ सय ८ जना नेता/कार्यकर्ता रिहा गर्न सरकारलाई पत्र लेखेको छ । जसपाले विभिन्न २४ मुद्धामा अभियोग लागेका २ सय ८ जना पार्टीका नेता/कार्यकर्ता रिहा गर्न गृह मन्त्रालयलाई पत्र लेखेको हो । जसपासंगको छलफलपछि सरकारले राजनीतिक मुद्दाको प्रकृति उल्लेख गरी निर्देशिका बनाएको छ ।…