समाचार Archives | Page 6663 of 8642 | Khabarhub Khabarhub

पुनर्नियुक्त चारै मन्त्रीले लिए सपथ

काठमाडौँ– सांसद पद गुमाएका चार नेताले शुक्रबार फेरि मन्त्री पदको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीलाई सपथ गराएकी हुन् । उर्जा,जलस्रोत तथा सिचाई मन्त्री टोपबहादुर राइमाझी, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्ट, सहरी विकाश मन्त्री प्रभु साह र श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरिशंकर चौधरीले राष्ट्रपति भण्डारीसमक्ष…