Live on
Your Voice, Your Power
काठमाडौँ – आन्तरिक राजश्व कार्यालय पथलैयाले ७२ हजार किलो चिनी अखाद्य भन्दै नष्ट गरेको छ । तर, उक्त चिनीलाई खाद्य प्रविधि तथा गुण नियान्त्रण विभागको केन्द्रीय प्रयोगशालाले भने खान योग्य भनी प्रमाणित गरेको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरको सिफारिसमा उक्त चिनी खाल्डो खनेर पुरिएको आन्तरिक राजश्व कार्यालय पथलैयाले जनाएको छ ।…