समाचार Archives | Page 6670 of 8640 | Khabarhub Khabarhub

अमेरिकामा २४ घण्टामा ८१ हजार १८१ ले जिते संक्रमण

काठमाडौँ- अमेरिकामा २ करोड ४१ लाख २२ हजार २२१ जनाले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् । पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ ८१ हजार १८१ जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ९०६ संक्रमितको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ५ लाख ७० हजार २६० पुगेको छ । त्यहाँ…