समाचार Archives | Page 6685 of 8637 | Khabarhub Khabarhub

मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी

काठमाडौँ– प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरु भएको छ । सिंहदरबारमा बस्ने भनिएको मन्त्रिपरिषद् बैठक बालुवाटारम नै बसेको हो । आजको बैठकमा नियमित एजेण्डामाथि छलफल हुने बताइएको छ । भूकम्पपछि रेट्रोफिटिङ गरिएको सिंहदरबारस्थित क्याविनेट बस्ने कोठा पूर्णरुपमा मर्मत भइनसकेकाले बैठक बालुबाटारमा नै बसेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।