समाचार Archives | Page 6696 of 8636 | Khabarhub Khabarhub

तराईमा आज होलीको रौनक, साबधानी अपनाउन सरकारको आग्रह

काठमाडौँ- फागु पूर्णिमा अर्थात् होली पर्व आज तराईका जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ खेली मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ । पहाडी र हिमाली जिल्लामा होली मनाइएको भोलिपल्ट तराईमा मनाइने गरिन्छ ।  केही वर्ष अघिसम्म…