समाचार Archives | Page 6697 of 8635 | Khabarhub Khabarhub

उपत्यकामा ट्रफिक चेकिङमा कडाइ, २२३ सवारीसाधन कारबाहीमा

काठमाडौँ – आज होली पर्वका अवसरमा ट्राफिक प्रहरीले चेकिङमा कडाइ गरेको छ । मदिरा सेवन गरी सवारीसाधन दुर्घटना कम गर्न उपत्यकाका चोक-चोकमा ट्राफिक प्रहरीले चेकिङ कडा पारेको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार दिउँसो १ बजेसम्म काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाबाट दुई सय २३ सवारीसाधन समातिएका छन् । महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीले आज ट्राफिक…