Live on
Your Voice, Your Power
खोटाङ– खोटाङ प्रहरीले सार्वजनिक बिदाका दिन बिना पास चलाइएका चार वटा सरकारी मोटरसाइकल नियन्त्रणमा लिएको छ । शनिबारका दिन बिना पास चलाइएका विभिन्न वडा कार्यालयका तीन वटा र लोकसेवा आयोगको एक वटा मोटरसाइकल नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । प्रहरीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङ वडा कार्यालयको बा२ब ९४४८ नम्बरको मोटरसाइकल, दिक्तेल…