Live on
Your Voice, Your Power
काठमाडौँ- अमेरिकामा कोलोराडो राज्यमा अन्धाधुन्ध गोली प्रहारबाट एक प्रहरीसहित १० जनाको मृत्यु भएको छ । कोलोराडोको बोल्डर शहरमा भएको एउटा गोलीकाण्डमा एक प्रहरी अधिकारीसहित १० व्यक्तिले ज्यान गुमाएको बीबीसीले जनाएको छ । एक सशस्त्र आक्रमणकारीले स्थानीय सुपरमार्केटमा जथाभावी गोली प्रहार भएपछि भागदौड मच्चिएको थियो । स्थानीय समय अनुसार दिउँसो ३ बजे बन्दुक आक्रमण भएको हो…