Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले कम्युनिस्ट आन्दोलनमाथिका चुनौतीहरूलाई परास्त गर्दै उत्साहका साथ अघि बढ्न प्रवास सम्बद्ध कार्यकर्तालाई आह्वान गरेका छन् । आइतबार पार्टी सम्बद्ध प्रवासी नेपाली मञ्चको भेलालाई सम्बोधन उपप्रधानमन्त्री पोखरेलले भने, “हामी सजिलै यहाँसम्म आइपुगेका होइनौँ, कम्युनिस्ट आन्दोलनभित्र अनेकन घात/प्रतिघात, टुटफुटको शृङ्खला व्यहोर्दै आएका हौँ, ती सबैबाट शिक्षा लिएका पनि छौँ ।” उनले…