समाचार Archives | Page 6718 of 8630 | Khabarhub Khabarhub

जापानमा ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको खतरा

काठमाडौँ – जापानमा शनिबार ७ दशमलब २ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि सुनामीको खतरा बढेको अधिकारीहरुले जानकारी दिएको जापान टुडेको अनलाइन संस्करणले जनाएको छ । मियागी प्रान्तको समुद्री तटलाई केन्द्रविन्दु बनाएर भूकम्प गएपछि एक मिटर अग्लो सुनामी आउनसक्ने जापानी मेटेरोलोजिकल एजेन्सीले जनाएको छ । हालसम्म यस भूकम्पको हताहती र क्षतिको बारेमा केही जानकारी…