समाचार « Khabarhub

भारतमा हिजावमाथिको प्रतिबन्ध डरलाग्दो : मलाला

नयाँ दिल्ली - नोबेल शान्ति पुरस्कार विजेता मलाला युसफजाइले भारतमा कक्षा कोठामा हिजाव लगाउन पाउने अधिकारका निम्ति आन्दोलन गरिरहेका ६ विद्यार्थीको पक्षमा बोलेकी छन् । हिजावमाथिको प्रतिबन्धलाई मलालाले डरलाग्दो भनेकी छन् । ‘हिजाव लगाएर छात्राहरुलाई विद्यालय जान अनुमति नदिनु डरलाग्दो हो,’ २४ वर्षीया मलालाले ट्विट गरेकी छन् । मलालाले मुस्लिम महिलाहरुको सीमान्तकरण रोक्न भारतीय नेताहरुलाई…