Live on
Your Voice, Your Power
काठमाडौँ– अहिले देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार १८१ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ९५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमित ३६ हजार १८१ पुगेको हो । आज ५ हजार १०३ जनाले कोरोनालाई जितेका छन् । पछिल्लो २४ घण्टामा ११ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट…