Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा एमालेका नेता वामदेव गौतमले पार्टी एकताका लागि पहल जारी रहने बताएका छन् । शुक्रबार ललितपुरमा आयोजित अखिल नेपाल किसान महासंघको भेलालाई सम्बोधन गर्दै नेता गौतमले नेकपामा विवाद हुँदा पनि आफू एकताको पक्षमा उभिएको भन्दै अब पनि एमालेभित्र एकता कायम गर्न भूमिका खेल्ने बताएका हुन् । ओलीले जालझेल र तिकडम बाहेक अरु केही नजानेको…