समाचार Archives | Page 6721 of 8627 | Khabarhub Khabarhub

विराटनगर महानगरमा आपत्कालीन कार्यालय सञ्चालन

मोरङ- विराटनगर महानगरपालिकाले आपत्कालीन अवस्थामा नागरिकको जनधनको क्षति न्यूनीकरण गर्नका लागि ‘स्थानीय आपत्कालीन’ कार्यालय बिहीबारदेखि सञ्चालनमा ल्याएको छ । महानगरपालिकाका प्रमुख भीम पराजुलीले मानगढमा कार्यालयको उद्घाटन गरे । उनले चौबीसै घण्टा सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालित कार्यालयले नागरिकलाई विपद्को समयमा आवश्यक सहयोग प्रदान गरी क्षति न्यून गर्ने बताए । महानगरका प्रमुख कार्यकारी अधिकृत उमेश बस्नेतले…