समाचार Archives | Page 6724 of 8627 | Khabarhub Khabarhub

तेलिया खोलामा युवकको शव फेला

मोरङ- मोरङको सुन्दरहरैँचा नगरपालिका–५ का एक युवकको शव तेलिया खोलामा फेला परेको छ । २५ वर्षीय सुरज चौधरीको शव तेलिया खोलामा फेला परेको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दाले सुजरको शव पानीभित्र डुबिरहेको अवस्थामा देखेपछि आज बिहान साढे ६ बजेतिर प्रहरीलाई खवर गरेका थिए । भित्री कच्ची सडक खण्डको पक्की पुलबाट १० फिटजति तल रहेको…