Live on
Your Voice, Your Power
काठमाडौँ- शोभा खत्री काठमाडौँको नक्सालस्थित नन्दी माध्यमिक विद्यालयमा कार्यालय सहायक (लेखापाल) कर्मचारीको रूपमा कार्यरत छिन् । कोटेश्वर बस्ने उनी विद्यालयमा बिहान ९ बजेदेखि अपराह्न साढे चार बजेसम्म काम गर्छिन् । उनी खाली भएको कक्षामा पढाउन पनि जानुपर्छ । उनी भन्छिन्, ‘म्याडमहरूले कहिलेकाहीँ कक्षा लिनू भन्नुहुन्छ, त्यतिबेला कक्षामा पढाउने पनि गरेकी छु ।’ उनको मासिक पारिश्रमिक…