समाचार « Khabarhub

उदयपुरमा हिमपातसँगै जनजीवन प्रभावित

उदयपुर– पश्चिमी न्यूनचापीय प्रणालीको शक्तिशाली प्रभावका कारण वर्षासँगै उदयपुरको उत्तरी भेगमा दशकपछि बाक्लो हिमपात भएको छ । बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म वर्षासँगै हिमपात भएको हो । हिमपातसँगै चिसो बढेपछि जनजीवन प्रभावित बनेको छ । उदयपुरको उच्च पहाडी क्षेत्रमा हिउँ परेपछि नजिकको तराई फाँटदेखि पहाडी भेगमा चिसो बढेको छ । उदयपुरको सबैभन्दा अग्लो स्थान रौतामाई गाउँपालिका–१…