Live on
Your Voice, Your Power
काठमाडौँ– अखिल नेपाल महिला संघले शनिबार काठमाडौंमा बृहत महिला कार्यकर्ता भेला आयोजना गर्ने भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले संविधानको पूर्ण कार्यान्वयन गर्दै महिला समानता सुनिश्चित गरौँ भन्ने नाराका साथ फाल्गुन शनिबार महिला भेला आयोजना गर्न लागिएको जानकारी दिएको हो । भेलाको उद्घाटन प्रधानमन्त्री केपी ओलीले गर्ने कार्यक्रम तय भएको छ ।…