Live on
Your Voice, Your Power
काठमाडौँ– नेपालबाट चोरी गरी अमेरिका पुर्याएको मुर्ति अमेरिकी सरकारले नेपाललाई फिर्ता गरेको छ । ललितपुरको पाटनबाट हराएको लक्ष्मी-नारायणको मूर्ति राजदूत डा. युवराज खतिवडालाई हस्तानान्तरण गरिएको छ । शुक्रबार अमेरिकाको वासिङटनस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रमकाबीच अमेरिकाको फेडरल ब्यूरो अफ इन्भेस्टिगेशन (एफबिआई) का टिमोथी एन ड्युनह्यामले मुर्ति नेपाललाई हस्तान्तरण गरेका हुन्। अमेरिकी दूतावास, अमेरिकी कूटनीतिक सेवाअन्तर्गतको विदेश…