समाचार Archives | Page 6753 of 8585 | Khabarhub Khabarhub

बजारमा दर्ता विनाका तराजु

झापा– झापाको मुख्य बजार मध्येको दमकमा दर्ता तथा नवीकरण नभएका तराजुहरु प्रयोगमा रहेको पाईएको छ । शुक्रबार भएको बजार अनुगमनका क्रममा कतिपय तरकारी, फलफूल, मासु तथा किराना पसलहरुमा सरकारी निकायबाट प्रमाणित नगराईएका तराजुहरु प्रयोगमा रहेको पाईएको हो । दमक नगरपालिका, गुणस्तर तथा नापतौल कार्यालय, दमक उद्योग वाणिज्य संघ तथा उपभोक्ता अधिकारकर्मीहरुको संयुक्त बजार अनुगमनका क्रममा…